१८ बैशाख २०८१, मंगलबार

Tag: सुनुवाइ सुरु

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरु हुने भनिएतापनि केही समय ढिला गरेर सुनुवाइ सुरु भएको हो । आफूविरुद्ध परेका उजुरीको स्पष्टीकरण दिन प्रस्तावित प्रधानन्यायाधीश कार्की सिंहदरबारस्थित संसदीय