२० बैशाख २०८१, बिहिबार

Tag: सुनकोशी नदी

सुनकोशीमा खसेर बेपत्ता गाडी र सिटिइभिटीका दुई कर्मचारीको शव फेला

काठमाडौँ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा खसेर बेपत्ता सिटिइभिटीका कर्मचारी चढेकोे गाडी र दुई जनाको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले आज फेला पारेको छ । एक जना भने अझै बेपत्ता रहेका छन् र उनको खोजी कार्य