७ बैशाख २०८१, शुक्रबार

काभ्रेपलाञ्चोकको डुम्रे बगरमा माझी समुदाय आन्दोलन


काभ्रेपलाञ्चोकको डुम्रे बगरमा माझी समुदाय आन्दोलन

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ अरनिको राजमार्ग नजिक सुनकोशी नदी किनाराको डुम्रे बगरमा गाउँपालिकाले ठेक्का लगाएर एक्साभेटर चलाएर बालुवा निकाल्न थालेपछि आन्दोलनमा उत्रिएका माझी समुदाय । ती समुदायले आफूहरुको कमाई खाने बगरमा पेशा खोसिएको भन्दै आन्दोलन थालेका हुन् । तस्वीर : पेमा लामा, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !