२१ बैशाख २०८१, शुक्रबार

Tag: सुख

सुखी को ? सम्पत्ति नै सुखको आधार हुनसक्छ भन्ने भ्रममा नपरौं

सम्पत्ति नै सुखको आधार हुनसक्छ भन्ने भ्रममा नपरौं । यसले दु:ख, पिडा र मानसिक टेन्सन आदि पनि थप्न सक्छ । यो युगमा सुखी को हुन सक्छ ? सुखी त्यसलाई भन्दछन् जसलाई सवै कुरा पुगेको होस् । मलाई लाग्दैन यस्तो कुनै