२३ बैशाख २०८१, आइतबार

Tag: सीट बाँडफाँट गर्न

सीट बाँडफाँट गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक आज बस्दै छ । गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ३ बजे बस्ने भएको हो । आज बस्ने बैठकमा आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश