११ जेष्ठ २०८१, शुक्रबार

Tag: सिवाइसी अत्तरिया

टिम चौराह धनगढीद्वारा सिवाइसी अत्तरिया ३ विकेटले पराजित

१९ चैत, कैलाली । धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटको आजको पहिलो खेलमा टिम चौराह धनगढी विजयी भएको छ । धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा सम्पन्न खेलमा टिम चौराह धनगढीले सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गरेको हो । सिवाइसी अत्तरियाले