२१ बैशाख २०८१, शुक्रबार

Tag: सिपिसी

सिपिसीका विदेश विभाग प्रमुख लिउको यस्तो छ भेटघाटको तालिका

काठमाडौँ । ८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज बिहान साढे १० बजे काठमाडौँ आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीले उनको स्वागत गरेका थिए । उनी त्रिभुवन अन्तर्राष्ट्रिय