२१ बैशाख २०८१, शुक्रबार

Tag: सिद्ध गोरखनाथ जयन्ती

वैशाख शुक्ल पूर्णिमा – सिद्ध गोरखनाथ जयन्ती

सिद्ध गोरखनाथको जन्म वैशाख शुक्ल पूर्णिमाको दिनमा भएको हो । त्यसकारण वैशाख शुक्ल पूर्णिमा चण्डिका भगवती उत्त्पत्ति, कूर्म जयन्ती, बुद्ध जयन्ती र सिद्ध गोरखनाथ जयन्ती हो । सिद्ध गोरखनाथको जन्म कहाँ भएको थियो ? उनको जात वंश के हो ?