२५ बैशाख २०८१, मंगलबार

Tag: सिद्धबाबा

बलात्कार मुद्दामा सिद्धबाबाले पाए जिल्ला अदालतबाट सफाइ

विराटनगर । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै साेमबार गिरीलाई