२१ बैशाख २०८१, शुक्रबार

Tag: सिडिओहरुको बैठक

उपत्यकामा निषेधाज्ञाबारे निर्णय गर्न सिडिओहरुको बैठक आज बस्दै

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाबारे निर्णय गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठक आज बस्दैछ । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयावधि थप गर्नेबारे आज मंगलबार निर्णय हुने भएको हो । कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सुझावपछि निषेधाज्ञा थप गर्ने तयारी