२४ बैशाख २०८१, सोमबार

Tag: सिक्का उपहार

केपीसँग रवीन्द्रको भेट : ओलीले मिश्रलाई दिए चुच्चे नक्साअंकित सिक्का उपहार

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले भेट गरेका छन् । हिजो आइतबार साँझ ओली निवास बालकोट पुगेर मिश्रले ओलीलाई भेटेका हुन् । नेता मिश्रले सामाजिक संजाल फेसबुकमार्फत ओलीसंग