२२ बैशाख २०८१, शनिबार

Tag: सिँचाइ कुलो

समृद्धिका आधार भनेकै सिँचाइ कुलो र खानेपानीका धारा : प्रवक्ता महत

नुवाकोट । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले विकासका पूर्वाधार तथा समृद्धिका आधार भनेकै सिँचाइ कुलो र खानेपानीका धारा भएको बताएका छन् । प्रवक्ता महतले ठूलो योजनाको निर्माणको थालनी नै साना संरचनामार्फत हुने हुँदा देश विकासका लागि गाँउ–गाँउमा