१९ बैशाख २०८१, बुधबार

Tag: सार्वजनिक स्थान

सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेपछि देशभरका सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सार्वजनिक स्थलमा २५ जनाभन्दा धेरै जम्मा हुन नदिन सिफारिस गरेको