१४ बैशाख २०८१, शुक्रबार

Tag: सार्वजनिक मञ्च

सार्वजनिक मञ्चमै देउवा र वरिष्ठ नेता पौडेलवीच भनाभन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेससँग संसदको एक चौथाई संख्या पनि नभएको बताएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिक मञ्चमै जोखना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेको बताएपछि देउवाले यस्तो बताएका हुन्। शुक्रबार एक कार्यक्रममा देउवाले कांग्रेससँग संख्या