२७ बैशाख २०८१, बिहिबार

Tag: सामूहिक हत्याकाण्ड

संखुवासभा सामूहिक हत्याकाण्ड : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा लोकबहादुर कार्कीका भाइलाई पनि प्रहरीले पक्राउ गरेको छ । उक्त घटनाको अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा लिएसंगै घटनाले ट्विस्ट लिएको