२२ बैशाख २०८१, शनिबार

Tag: सामुदायिक भवन

४० लाखमा सामुदायिक भवन निर्माण

२६ कात्तिक, बलेवा । जिल्लाको काठेखोला गाउँपालिका–८ का एक युवाको नेतृत्वमा सङ्कलित रकमबाट सामुदायिक भवन निर्माण गरिएको छ । उक्त भवनका लागि लेखानीका लालबहादुर रोकाले हजुरबुबा भीमबहादुरको स्मृतिमा रु १२ लाख ४० हजार लगानी गरेपछि लेखानी युके समाजबाट रु १२