१९ बैशाख २०८१, बुधबार

Tag: सानो आकारको मन्त्रिमण्डल

आज सानो आकारको मन्त्रिमण्डल बनाउने देउवाको तयारी

काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका नेपाली काँग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिमण्डल बनाउने भएका छन् । हिजो कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने निर्णय गर्नुका साथै