२४ बैशाख २०८१, सोमबार

Tag: साधारण सभा

सेञ्चुरी कमर्सियल बैंकको नवौं तथा दशौं साधारण सभा सम्पन्न

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौं तथा दशौं वार्षिक साधारण सभा यही बुधबार विशेष कार्यक्रम गरी मनाइएको छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले शेयरधनीहरुलाई आर्थिक