२० बैशाख २०८१, बिहिबार

Tag: सातौँ संविधान दिवस

सातौँ संविधान दिवस स्वदेश र विदेशमा विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुनेछिन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष