२३ बैशाख २०८१, आइतबार

Tag: साढे ११ बर्ष

रञ्जन कोइरालाको फैसला सर्वोच्चले उल्ट्यायो, अब साढे ११ बर्ष जेल बस्नुपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले श्रीमतीको हत्या गेरेर जेल परेका सशस्त्र प्रहरीका तत्कालीन नायब महानिरीक्षक (डीआइजी) रञ्जन कोइरालालाई जन्मकैद (२० वर्ष) जेल सजाय हुने फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टङ्कबहादुर मोक्तान र डा कुमार चुडालको पूर्ण इजलासले