२४ बैशाख २०८१, सोमबार

Tag: साझा प्रस्ताव

यस्तो छ ओली-प्रचण्डले स्थायी कमिटीमा पेश गर्न तयार पारेको साझा प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौं, भदौ २५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वयले पार्टीभित्रको आन्तरिक बिबादलाई हटाउन स्थायी समिति बैठकमा लैजाने साझा प्रस्ताव तयार पारेका छन् । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको समस्या समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदन,