१३ जेष्ठ २०८१, आइतबार

Tag: साई मल उद्योग

रासायनिक मलको समुचित प्रयोगका बारेमा जानकारी

कार्तिक २०, काठमाडौँ | साल्ट ट्रेडिङ कर्पोरेशनले रासायनिक मलको समुचित प्रयोगका बारेमा कृषक तथा सहकारी संस्थालाई जानकारी दिन शुरु गरेको छ । यसका लागि कर्पोरेशनले भारतको साई मल उद्योगको सहकार्यमा विराटनगर, इलाम, जनकपुर, वीरगञ्ज, भरतपुर, भैरहवा, दाङ, कृष्णनगर, नेपालगञ्ज, धनगढी,