१४ बैशाख २०८१, शुक्रबार

Tag: सांसद रिहा

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा

कैलाली । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा भएका छन् । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा भएका हुन् । चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् ।