२६ बैशाख २०८१, बुधबार

Tag: सांसद पदमुक्त

लुम्बिनीमा पार्टीको निर्देशन विपरीत मन्त्री भएका ४ जसपाका सांसद पदमुक्त

बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का ४ प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । लुम्बिनी प्रदेशसभाले आज सूचना प्रकाशित गरी सन्तोष पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त गरेको जनाएको हो । लुम्विनी प्रदेशका मुख्यमन्त्री