२२ बैशाख २०८१, शनिबार

Tag: सही सूचना प्रवाह

सही सूचना प्रवाहका लागि राससको भूमिका अझै बढेको छ : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली जनतामा सही सूचना प्रवाहका लागि राष्ट्रिय समाचार समिति (रासस)को दायित्व र भूमिका अझै बढेको बताएका छन् । आफ्नो गौरवमय ६२औँ वार्षिकोत्सवका अवसरमा उपराष्ट्रपति पुनले एक शुभकामना सन्देश दिंदै उनले राससले आफ्नो सेवाहरू समयसापेक्ष परिमार्जन