२३ बैशाख २०८१, आइतबार

Tag: सहायक सचिव

सहायक सचिव र अतिरिक्त सचिव पद थप्ने तयारी

काठमाडौं । सरकारले शाखा अधिकृत र उपसचिवको बीचमा सहायक सचिव तथा सहसचिव र सचिवको बीचमा अतिरिक्त सचिव या विशेष सचिव पद थप्न गृहकार्य अघि बढाएको छ। सरकारले अध्यादेशबाट ल्याउन लागेको संघीय निजामती सेवा ऐनमा यस्तो व्यवस्था गर्न लागेको हो। सरकारले