२० बैशाख २०८१, बिहिबार

Tag: सहयोग गर्नुस्

देउवालाई भेटेर रामचन्द्रले भने – मलाई प्रधानमन्त्री बन्नमा सहयोग गर्नुस्

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति समेत रहेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका छन् । आज बुधबार देउवालाई बालुवाटार भेटेर पौडेलले भावी प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न देउवासमक्ष आग्रह