१४ बैशाख २०८१, शुक्रबार

Tag: सहमतीय सरकार

उपेन्द्रजी र महन्थजीसँगको छलफल छिटै सहमतीमा टुंगिन्छ : प्रचण्ड

६ चैत, सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मधेस केन्द्रित दलसँग भैरहेको संविधान संशोधन सम्बन्धि छलफल सहमती नजिक पुगेको बताएका छन् । ‘संविधान संशोधनमा अब दुवीधा रहेन’, मंगलबार हुलाकी राजमार्गको बरियारपट्टीमा सिलान्यास गर्दै उनले भने,‘उपेन्द्रजी र महन्थजीसँगको