२२ बैशाख २०८१, शनिबार

Tag: सहमतिको मस्यौदामा हस्ताक्षर

सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी, सहमतिको मस्यौदामा हस्ताक्षर गर्ने

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले एकताको सन्देश सुनाउन आज आइतबार बिहान ८ बजे बस्ने भनिएको कार्यदल बैठक सवा ९ बजेदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुरु भएको छ । १० सदस्यीय कार्यदलले सहमतिको मस्यौदामा आज बिहान हस्ताक्षर गर्ने तयारी गरेको हो