२५ बैशाख २०८१, मंगलबार

Tag: सहकाले झरना

पचास फिटे ‘सहकाले झरना’मा पर्यटकको घुइँचो

भद्रपुर, २५ पुस । झापाको अर्जुनधारामा वर्षौंदेखि ओझेलमा रहेको ‘सहकाले झरना’लाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा पहिचान गरिएपछि घुमफिरका लागि आउनेको भीड लाग्न थालेको छ । अर्जुनधारा नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यस क्षेत्रमा आउन पर्यटकलाई आग्रह गरेको छ