२४ बैशाख २०८१, सोमबार

Tag: सशक्त प्रतिपक्षी

काँग्रेस प्रवक्ता भन्छन् – सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टी विपक्षमा रहुञ्जेल सशक्त प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताएका छन् । उनले कांग्रेसले संसद्मा जनसरोकारका विषय, राष्ट्रियता अखण्डता, जनताका आवश्यकताका विषय, सुशासन, विकास, रोजगारीलगायतका विषयलाई प्राथमिकताका साथ सशक्तरुपमा उठाउने बताए