२४ बैशाख २०८१, सोमबार

Tag: सवारी संचालन

काठमाडौं उपत्यकाभित्र बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाउने

काठमाडौँ । काठमाडौं उपत्यकामा राति ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालन गर्न नपाइने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज मंगलबार बसेको बैठकले उपत्यकाभित्र राति ८ बजेदेखि सवारीसाधन संचालनमा रोक लगाइएको