२१ बैशाख २०८१, शुक्रबार

Tag: सवारी पास

आजदेखि सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, साउन २८ । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयहरुलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गरी ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले आज विहीबार साउन २९ गतेदेखि लागू