२६ बैशाख २०८१, बुधबार

Tag: सवारीधनी प्रमाणपत्र बरामद

एकै मोटरसाइकलको नेपाली र भारतीय सवारीधनी प्रमाणपत्र

कार्तिक १४, काठमाडौँ | प्रहरीले एउटै मोटरसाइकलको नेपाली र भारतीय दुई सवारीधनी प्रमाणपत्र बरामद गरेको छ । बिआर ३० एफ ओ ७०८ नं लेखिएको प्लाटिना मोटरसाइकलका दुई सवारीधनी प्रमाणपत्र इलाका प्रहरी कार्यालय कटहरियाले बरामद गरेको हो । उक्त मोटरसाइकल स्थानीय