२४ बैशाख २०८१, सोमबार

Tag: सर्वोच्चका न्यायाधीशहरू

राजीनामा दिन आग्रह गर्न प्रधानन्यायाधीशलाई भेट्दै सर्वोच्चका न्यायाधीशहरू

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्दै छन् । राजीनामा दिएर मार्ग प्रशस्त गर्नका लागि आग्रह गर्न सर्वोच्चका न्यायाधीशहरूले सामूहिक रुपमा प्रधानन्यायाधीश जबरालाई भेट्न लागेका हुन् । हिजो सोमबार सर्वोच्चका न्यायाधीशहरुको बसेको बैठकले आज बिहान ११ः३० बजे