२६ बैशाख २०८१, बुधबार

Tag: सर्पकाे टाेकाई

नवलपरासीमा सर्पकाे टाेकाईबाट १ जनाको मृत्यु

जेठ,१९ मध्यबिन्दु । नवलपरासी (बर्दघाट सुस्त पुर्व) को मध्यबिन्दु नगरपालिका ४ पनौतीमा सर्पको टोकाईबाट एक ७० बर्षिया बृद्धा बनिया कुमारी महतोको मृत्यु भएको पत्रकार प्रिय धनले जानकारी दिएका छन् । शनिबार बिहान ९ बजे घरनजिकै घाँस काट्ने क्रममा सर्पले टोकेपछि