२६ बैशाख २०८१, बुधबार

Tag: सरकार केन्द्रित

खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुन्छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ। नवनियुक्त उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुने बताएका छन् । पद तथा गोपनीयताको शपथ लिएपछि आज सिंहदबारस्थित अर्थ मन्त्रालयमा पदबहालीपछि अर्थमन्त्री पौडेलले कोभिड-१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारका सबै सामथ्र्य लगाइने बताए