१४ बैशाख २०८१, शुक्रबार

Tag: सरकारले ल्याएको अध्यादेश

सरकारले ल्याएको अध्यादेशविरुद्ध दायर भएको रिट सर्वोच्चबाट दरपीठ

काठमाडौँ । रेशम चौधरी, सिके राउत र नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता छुटाउन शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता कपिलदेव ढकालसहितले देउवा सरकारले ल्याएको विवादित अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन्