१४ बैशाख २०८१, शुक्रबार

Tag: सरकारले बेहोर्ने

इजरायलबाट व्यवसायिक उडानमार्फत फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने

काठमाडौँ । इजरायलबाट व्यवसायिक उडानमार्फत फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने भएको छ । सरकारले इजरायलबाट ‘कर्मसियल फ्लाइट’मा नेपाल फर्कन चाहने नेपालीलाई टिकट खरिदमा सहजीकरण गर्ने भएको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले व्यवसायिक उडानमार्फत आउन चाहने नेपालीको हवाई