२४ बैशाख २०८१, सोमबार

Tag: सरकारले के गर्छ

कुलमान बुढो भएपछि सरकारले के गर्छ ? : सांसद महत

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले कुलमान घिसिङ बूढो भएपछि यो सरकारले के गर्छ भन्दै प्रश्न गरेका छन् । आज बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै महतले बिद्युत प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्तिमाथि प्रश्न उठाएका छन् । उनले अघिल्लो