१४ बैशाख २०८१, शुक्रबार

Tag: सरकारलाई स्वीकृति

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए सरकारलाई स्वीकृति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति पौडेलले आगामी वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा सरकारलाई नेपाली सेनालाई परिचालन गर्न स्वीकृति दिएका हुन् । यही वैशाख १५ गते हुने