२३ बैशाख २०८१, आइतबार

Tag: सरकारलाई सुझाव

सरकारलाई देशको आर्थिक अवस्थाबारे वृहत् अन्तर्क्रिया गर्न गठबन्धनद्वारा सुझाव

काठमाडौ । सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको आज बसेको बैठक सकिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका नेताहरूको बैठकले सरकारलाई देशको आर्थिक अवस्थाबारे वृहत् अन्तर्क्रिया गर्न सुझाव दिएको छ । गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर