२५ बैशाख २०८१, मंगलबार

Tag: सरकारमा सहभागी हुने मन्त्री

माओवादीको स्थायी समिति बैठक बस्दै, सरकारमा सहभागी हुने मन्त्री छान्ने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । आज बुधबार दिउँसो १२ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्न लागेको माओवादीको स्थायी समिति बैठकले देउवा सरकारमा सहभागी हुने बाँकी मन्त्रीहरुको नाम टुंगो लगाउने बुझिएको छ ।