१४ बैशाख २०८१, शुक्रबार

Tag: सम्बोधन गर्दै

आज बस्ने प्रतिनिसभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्दै

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य