२४ बैशाख २०८१, सोमबार

Tag: सम्झौता गरिसक्यो

प्रचण्डको दावी : ओली सरकारले एसपीपी सम्झौता गरेको हो

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालिन सरकारले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) कार्यान्वयन गर्ने सम्झौता गरिसकेको बताएका छन् । आज बिहीबार कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित रितबहादुर खड्का स्मृतिसभालाई सम्बोधन गर्दै उनले