२४ बैशाख २०८१, सोमबार

Tag: समिप खेम पुन

लगानी घरमा गर्ने कि उद्यममा ?

आम नेपालीहरू माझ एउटा व्याप्त भनाई पाईन्छ, घर भनेको पेन्सन नहुनेहरूको लागी पेन्सन हो । पेन्सन हुनेहरूले महिनैपिच्छे पेन्सन पाउँछन्, पेन्सन नहुनेहरूले घर बनाई कोठा भाडामा लगाएर महिनै पिच्छे कोठा भाडाले खर्च तार्ने सोचाई अधिकांश नेपालीको छ । तर यो