२६ बैशाख २०८१, बुधबार

Tag: समाप्त

कसैको लहडमा उपलब्धि समाप्त हुँदैन : नेपाल

सुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संविधानसभामार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता समावेशिताजस्ता उपलब्धि कसैको लहडको भरमा समाप्त नहुने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सो पार्टीद्वारा आज धनगढीमा आयोजित विरोधसभामा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले इतिहासका पाङ्ग्रा फेरि