२१ बैशाख २०८१, शुक्रबार

Tag: समानुपातिक उम्मेदवार

निर्वाचन आयोगद्वारा समानुपातिक उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आज आइतबार बिहान आयोगले राजनीतिक दलले बुझाएको समानुपातिक सूची सार्वजनिक गरेको हो । आयोगका अनुसार प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फको निर्वाचनमा ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द