१४ बैशाख २०८१, शुक्रबार

Tag: समसामयिक विषय

समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बिशेष समयमा बोल्दै समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण गराएका छन् । बिशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले सुशासन बिना प्राप्त उपलब्धिको रक्षा गर्न तथा समृद्धि हासिल असम्भव भएको धारणा