१३ जेष्ठ २०८१, आइतबार

Tag: समता स्कुल

समता स्कुलले बैशाख बाट कक्षा ३ सुरु गर्ने

उदयपुर, चैत्र १८ । मासिक १ सय रुपैयामा अध्यापन गराउदै आएको समता स्कुल गाईघाटले वैशाख वाट ३ कक्षा शुरु गर्ने भएको छ । नर्सरी देखि कक्षा २ सम्म अध्यापन गराउदै आएको समताले वैशाख देखि ३ कक्षा संचलान गर्न लागेको हो